दक्षिण कोरियामा सयभन्दा बडी व्यक्तिको दुखद मृत्यु

Gopi Krishna Limbu
Gopi Krishna Limbu October 30, 2022 30-Oct-2022, Sun
1 Min Read
Aa
कोरिया

दक्षिण कोरियाको राजधानीको एक लोकप्रिय नाइटलाइफ आइताइवोन(itaewon) क्षेत्रमा हलोविन मनाउना जमात भएको ठुलो भिड बीच अचनाक भागदौड र कुटपिट भए पछि १४६ जना भन्दा बढीको मृत्यु भएको कोरियन आधिकारिकहरुले बताएका छन् ।

पछिल्लो समय सम्म मृत्यु हुनेको संख्या १४६ पुगेको छ भने उक्त घटनामा परि सयौको संख्यामा घाइते भएका छन् ।स्रोतका अनुसार उक्त भिडको भागदौडको क्रममा निसासिएर धेरैको मृत्यु भएको र केहीलाई निससिएर हृदयघात समेत भएको जानकारी प्राप्त भएको छ ।

घटना हुनुको मुख्य कारण आझै नखुलेको कोरियन अधिकारिहरु बताउछन् ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja