नेकपा एमालेका अध्यक्क्ष केपी शर्मा ओलीले मंगलबार दिउसो याक एण्ड यति होटेलमा डिजिटल प्रबिधि मार्फत प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीको घोषणा पत्र सार्वजिक गरेका छन् ।
उक्त घोषणा पत्रमा पार्टीले अघि सारेको ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय संकल्पलाई निरन्तरता दिएको साथसाथै मुलुकको समृधिका लागि राष्ट्रिय अर्थतन्त्रको निर्माणमा जोड दिएको पाइन्छ ।
स्रोतले बताए अनुसार घोषणा पत्रमा सुर्य चिन्हमा किन मतदान गर्ने भन्ने कुरालाई प्रष्ट्याउने प्रयाश गरिएको पाइन्छ ।


















प्रतिक्रिया दिनुहोस्