धनुषाको सिमा पहरी कार्यलय जटहिका प्रमुख बरिष्ठ प्रहरी नायव निरिक्षक देवकिलाल चौधरी बिहिबार साझ मदिरा पसलबाट चार हजार घुस सहित रंगेहात पक्राउ परेका छन् ।
चौधरीलाई अख्तियार दुरुपयोग अनुशन्धान आयोगको कार्यालय बर्दिबासबाट खटेको टोलीले सेवाग्राहीसंग चार हजार रुपैया घुस लिरहेको बखत पक्राउ गरेको स्रोतले बताएको छ ।
उक्त घटनाको मुचुल्कासहित अनुसन्धानको काम भइरहेको आयोगले जनाएको छ ।


















प्रतिक्रिया दिनुहोस्