तान्जानियामा एक यात्रुवाहक विमान दुर्घटना हुदा १९ जनाको मृत्यु भएको छ ।
दारेसलामबाट बुकेबाको लागि उडेको प्रेसिजन एयरको विमान अवतरणको बेला भिक्टोरिया तालमा खसेको थियो ।
दुर्घटनामा परी १९ जनाको मृत्यु र २६ जना घाइते भएको स्रोतले जनाएको छ । उक्त विमानमा ४३ जना स्वर थिए ।
दुर्घटनाको हुनुको मुख्य कारण नाखुलेको तर खराब मौसमका कारण दुर्घटना भएको भनिएको छ ।


















प्रतिक्रिया दिनुहोस्