नेपालभर डेंगु रोगीको संख्या ५० हजार नाघ्यो

Gopi Krishna Limbu
Gopi Krishna Limbu November 7, 2022 07-Nov-2022, Mon
0 Min Read
Aa
डेंगु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार हाल देशभर थप ३ हजार ४९५ डेंगु संक्रमित भए संगै देशभर डेंगु रोगीको सख्या ५० हजार नागेको छ ।

पछिल्लो समय थप संख्या संगै नेपालमा डेंगु रोगीको संख्या ५० हजार २६२ पुगेको छ । मन्त्रालयका अनुसार हाल सम्म डेंगुबाट ५५ जनाको मृत्यु भएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja