चुनाव सभामा जाने क्रममा नेता खतिवडामाथि कुटपिट

Gopi Krishna Limbu
Gopi Krishna Limbu November 8, 2022 08-Nov-2022, Tue
0 Min Read
Aa
विरोध खतिवडा

मकवानपुरको मनहरी गाउँपालिका-४ मसिनेमा चुनावी सभामा जाने क्रममा प्रतिनिधि सभाका उमेद्वार तथा एकीकृत समाजबाधिका नेता विरोद खतिवडामाथि कुटपिट भएको छ ।

स्रोतका अनुसार खतिवडामाथि कुटपिट गर्ने हेटौडा उपमहानगरपालिका-२का लगभग ५५ वर्षीय पुरुसोत्तम खड्का हुन् । प्रहरीले उनलाई हिरासतमा लिएको र थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर लादै गरेको स्रोतले जनाएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja