अस्ट्रेलियामा जारि आइसीसी टी-२० विश्वकपको फाइनलमा प्रवेश गर्नका लागि आज भारत र इंग्ल्यान्ड सेमिफाइनलमा भिड्दै ।
नेपाली समय अनुसार खेल दिउसो १:४५मा सुरु हुने छ । यस खेलका विजेताले आइतबार हुने फाइनलमा पाकिस्तान संग भिड्ने छ ।
यस आघिको सेमिफाइनल खेलमा पाकिस्तानले न्युजिल्याण्डलाई ७ विकेटले हराएको थियो ।


















प्रतिक्रिया दिनुहोस्