स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिए अनुसार पछिल्लो २४ घण्टामा देशभर ३३९ जनामा गरिएको नमुना परिक्षणमा १० जना संक्रमित भएका छन् ।
सो समयमा २६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । थप संख्या संगै ५४६ जना सक्रिय संक्रमित छन् ।

Removed from reading list
UndoSign in to your account

प्रतिक्रिया दिनुहोस्