युएईले दियो नेपाललाई २६४ रनको लक्ष्य, नेपालको तर्फबाट अर्जुनको अर्धसतक प्रहार

Gopi Krishna Limbu
Gopi Krishna Limbu November 14, 2022 14-Nov-2022, Mon
0 Min Read
Aa
nepali cricket team logo

पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा घरेलु टोलि नेपाललाई युएईले २६४ रनको लक्ष्य दिएको छ । खेल कीर्तिपुरस्थित त्रिभुवन विश्व-विद्यालयको क्रिकेट मैदानमा भैरहेको छ ।

युएईले ५० ओभरमा ७ विकेट गुमाउदै २६३ रन बनाएको थियो । नेपालका लागि युवा विकेटकिपर अर्जुन साउदले ओपनिग गर्दै प्रहर पुरा गरेका छन् । अर्जुन बोल्ड हुनु अघि ७९ बल खेल्दै, ५ चौका सहित ५१ रन बनाउन सफल भएका थिए ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja