एमाले अध्यक्ष केपी शर्मा ओलीको जित निश्चित

Gopi Krishna Limbu
Gopi Krishna Limbu November 23, 2022 23-Nov-2022, Wed
1 Min Read
Aa
केपी शर्मा ओली

झापा क्षेत्र नं ५ बाट नेकपा एमालेका केपी शर्मा ओलीको जित निश्चित भएको छ । झापामा अब गणना हुन १३ भन्दा कम मत बाकि हुदा अध्यक्ष ओली २३ हजार भन्दा बडी मतले अघि छन् ।

ओलीले ४४ हजार ८०५ मत ल्याएर अघि छन् भने दोस्रो स्थानमा कांग्रेसका खगेन्द्र अधिकारीले २१ हजार १५४ मत ल्याएका छन् । साथसाथै तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेलले ९ हजार ९३० मत ल्याएका छन् ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja