विश्वकप २०२२को समुह चरणको अन्तिम खेल आज देखि सुरु, को को नक्आउट चरणमा जाने छन्

Gopi Krishna Limbu
Gopi Krishna Limbu November 29, 2022 29-Nov-2022, Tue
1 Min Read
Aa
फिफा विश्वकप

फिफा २०२२ विश्वकपको समूह चरणको अन्तिम खेल आज देखि सुरु हुदै छ । आज समुह ‘ए’ र ‘बी’ बाट कुन कुन टिम नक्आउट चरणमा जानेछन् भन्ने टुंगो लाग्ने छ ।

पहिलो दुई खेल नेपाली समय अनुसार ८:४५ मा समूह ‘ए’को खेल एकै समय समयमा खेलिने छ । समूह ‘ए’बाट इक्वेडर र सेनेगलबीच खेल हुने छ भने समूह ‘ए’को ‘group leader’ नेदरल्याण्ड र घरेलु टोलि कतार बीच अर्को खेल हुने छ ।

दोस्रो दुइ खेल समूह ‘बि’बाट इरान र यु.एस.ए बीच हुने छ र अर्को खेल वेल्स र ‘group leader’ इंग्ल्याण्ड बीच एकै समयमा नेपाली समय अनुसार १२:४५ बजे हुने छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja