त्रिभुवन विमानस्थालमा परिक्षणका कारण आज पनि उडानमा प्रभावित भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको एरो थाई कम्पनीको विमानले त्रिभुवन विमान स्थलमा उपकरणहरुको परिक्षण गर्दैछ ।
वायुसेवा कम्पनीहरुले परिक्षणका दौरान नियमित उडानमा असर पर्ने भएकोमा आफ्नो यात्रुलाई सुचित गराएको छ । विमानस्थल कार्यालयले जानकारी गराए अनुसार दिउसो १० बजे देखि १ बजे सम्म र २ बजे देखि ५ बजे सम्म परिक्षण उडान गरिने भएको छ ।


















प्रतिक्रिया दिनुहोस्