एमबाप्पेले भने: उनले फिफा विश्वकप दोस्रो पटक जित्ने सपना देखेका छन्

Gopi Krishna Limbu
Gopi Krishna Limbu December 5, 2022 05-Dec-2022, Mon
1 Min Read
Aa
म्बाप्पे

आइतबार राति पोल्याण्ड विरुद्द फ्रान्सलाई जिताउदै क्वाटरफाइनलमा पुर्याउदै केलियन एमबाप्पेले भने उनले फिफा विश्वकप दोस्रो पटक जित्ने सपना देखेका छन् ।

गए राति एम्बाप्पेले फ्रान्सका लागि महत्वपूर्ण भूमिका खेलेका थिए किनभने उनीहरू प्रतियोगिताको क्वार्टरफाइनलमा पुगे जब उनले पोल्याण्डलाई ३-१ को जितमा दुई गोल र एक असिस्ट गरे । सन् २०१८ मापनि फ्रान्सलाई विश्वव्यापी सफलता दिलाउन उनले मुख्य भूमिका खेलेका थिए ।

पत्रकारसँग कुरा गर्दै उनले भने, ‘पक्कै पनि यो विश्वकप एक जुनून हो,यो मेरो सपनाको प्रतिस्पर्धा हो,’ उनले पत्रकार सम्मेलनमा भनेका छन् । यस वर्षको विश्वकपमा आफ्नो नाममा पाँच गोल गरिसकेका छन् ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja