बंगलादेशलाई विजुली बेच्ने बाटो खुल्न सक्ने

Gopi Krishna Limbu
Gopi Krishna Limbu February 17, 2023 17-Feb-2023, Fri
0 Min Read
Aa
कुलमान घिसिङ्ग

नेपाल र भुटानबाट भारत हुँदै जलविद्युत आयात गर्न भारतले बंगलादेशलाई सहयोग गर्ने आश्वासन दिएको स्रोतले बताएको छ ।

नेपालका उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देन र भारतीय विदेश सचिवबीच हिजो भएको भेटमा ऊर्जा तथा जलस्रोत क्षेत्रमा सहकार्यलगायत आपसी हितका विषयमा छलफल भएको थियो ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja