स्पट फिक्सिंगको आरोपमा पक्राउ परेका तीनजना क्रिकेटर धरौटीमा रिहा

Gopi Krishna Limbu
Gopi Krishna Limbu March 9, 2023 09-Mar-2023, Thu
0 Min Read
Aa
T-20 player got bailed

नेपाल टि-२० लिगमा स्पट फिक्सिंगको आरोपमा पक्राउ परेका तीनजना क्रिकेटर धरौटीमा रिहा भएका छन् ।

उनीहरुले म्याच फिक्सिंग गर्न पैसा लिएको भन्ने प्रमाण प्रहरीले फेला पर्न नसकेपछि काठमाडौँ जिल्ला अदालतका न्यायधीश राजेन्द्रकुमार श्रेष्ठले उनीहरुलाई जनही तीन लाख रुपैयाँमा धरौटीमा रिहा गरेका हुन् ।

आदेश अनुसार क्रिकेटर आदील अन्सारी, पुर्व क्रिकेटर महबुब आलम र स्थानीय क्रिकेटर नितेश गुप्ताले धरौटी बुझाएर रिहा भएका छन् ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja