त्रिभुवन विमानस्थलको अप्रोच र एरिया कन्ट्रोल फ्रिक्वेन्सी कम हुदा विमानस्थल ठप्प भएको छ । अहिले विमानस्थालमा कुनै पनि विमान अवतरण वा उडान भर्न पाएका छैनन् ।
नेपालभर अप्रोच र एरिया कन्ट्रोल फ्रिक्वेन्सी डाउन भएकाले विमानलाई कुनैपनि निर्देशन दिन नसक्दा विमानस्थल ठप्प भएको हो । आहिले विमानस्थालमा आवतजावत र उडान बन्द भएपछि अवस्था नाजुक बनेको छ ।


















प्रतिक्रिया दिनुहोस्