नेपाल एसीसी प्रिमियर कपको सेमीफाईनलमा

Gopi Krishna Limbu
Gopi Krishna Limbu April 24, 2023 24-Apr-2023, Mon
0 Min Read
Aa
nepal at semifainal in acc premier cup

नेपाल र साउदीबीचको खेल वर्षाका कारण रद्द भएपछि नेपाल एसीसी प्रिमियर कपको सेमीफाईनलमा प्रवेश गरेको छ ।

मुलपानी मैदानमा बिहान ९ बजे देखि सुरु हुनुपर्ने खेल भारी वर्षासंगै टस नहुदै खेल रद्द भएपछि नेपाल र साउदी अरबले सङ्क बाडेको हो ।

नेपालको आहिले १ खेल बाकि रहँदा ५ अंक छ । नेपालले अन्तिमखेल १४ बैशाखमा कतारसँग खेल्ने छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja