देशमा एक महिनामा ४४ वटा चट्याङका घटना भएका छन् जसमा ५ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १४ देखि जेठ १५ सम्म देशमा चट्याङका ४४ घटना भएका छन् भने पाँच जनाको मृत्यु भएको छ ।
दैलेखमा गएराति चट्याङ लागेर एकै परिवारका चार जना घाइते भएका छन् ।


















प्रतिक्रिया दिनुहोस्