केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले सुन तस्करी काण्डमा संलग्न रहेको आरोपमा थप दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
सिआइबीको टोलीले काठमाडौंबाट दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको स्रोतले बताए ।
सीआईबीले चिनियाँ नागरिकको पहिचान खुला गरेको छैन । सिआइबीले अगस्ट १६ मा चार चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो ।
यो पक्राउसँगै सुन तस्करी मुद्दामा पक्राउ पर्नेको संख्या २३ पुगेको छ ।


















प्रतिक्रिया दिनुहोस्