सोमबार गौशालामा चिकित्सा व्यवसायी दुर्गा प्रसाईंका समर्थक र प्रहरीबीच झडप भएको थियो । प्रसाईंका समर्थकहरुमाथि प्रहरीले लाठीचार्ज गरेको थियो ।
आज प्रसाईंका समर्थकले गौशालामा विरोध प्रदर्शन गरेका छन् । उनीहरुले गौशालाबाट र्याली निकालेर सडकमा प्रदर्शन गरेका थिए ।


















प्रतिक्रिया दिनुहोस्