सरकारले वरिष्ट सहसचिव सेवा लम्साललाई परराष्ट्र सचिवमा बढुवा गरेको छ ।
बिहिबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई पदमा बढुवा गर्ने निर्णय गरको हो । यो संगै उनि विदेश सेवामा पदको जिम्मेवारी सम्हाल्ने पहिलो महिला बनेकी छिन् ।

Removed from reading list
UndoSign in to your account

प्रतिक्रिया दिनुहोस्