वरिष्ठ गायक तथा साहित्यकार योगेश वैद्यको निधन भएको छ । उहा ७७ वर्षको हुनुहुन्थ्यो ।
लामो समय देखि मधुमेह रोगबाट पिडित चर्चित गायकको आज बिहान १२:३० बजे काठमाडौँ भ्याली अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

Removed from reading list
UndoSign in to your account

प्रतिक्रिया दिनुहोस्