ट्रकमा राखेर जंगीअड्डा पुर्‍याइयो सैनिक हेलिकोप्टर

Gopi Krishna Limbu
Gopi Krishna Limbu January 19, 2024 19-Jan-2024, Fri
0 Min Read
Aa
सैनिक हेली

सैनिक प्रदर्शनीका लागि नेपाली सेनाले ट्रकमा राखेर होलिकोप्टर जंगीअड्डासम्म पुर्‍याएको छ ।

९ माघदेखि चार दिनसम्म हुने सैनिक प्रदर्शनीका सेनाले जंगीअड्डासम्म होलिकोप्टर ट्रकमा राखेर पुर्‍याएको हो ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja