राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्न गएनन् बालेन

Gopi Krishna Limbu
Gopi Krishna Limbu January 25, 2024 25-Jan-2024, Thu
0 Min Read
Aa
मेयर बालेन शाह

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा भाग नलिने भएका छन् ।

जानकारी अनुसार उपप्रमुख सनिता डंगोल हेटौंडामा पुग्दा बालेन भने काठमाडौंमै छन् ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja