टी-२० अभ्यास खेल अन्तर्गत नेपालले आज आयरल्याण्ड ‘ए’ विरुद्द दोस्रो खेल खेल्दै छ ।
खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु हुनेछ । यो खेलपछि नेपालले भारत भ्रमणमा जानेछ ।
यस अघि सोमबार भएको खेलमा नेपालले आयरल्याण्डलाई ६ विकेटले हराएको थियो ।

Removed from reading list
UndoSign in to your account

प्रतिक्रिया दिनुहोस्