नेपाल राष्ट्रिय क्रिकेट टोलीले एसएमएम फ्रेन्ड्ली कप टि-२० त्रीकोणात्मक सिरिजको उद्घाटन खेलमा आज गुजरात क्रिकेट संगको सामना गर्दै छ ।
खेल दिउसो २:४५ बजे सुरु हुने छ । चैत्र १८ देखि सुरु हुने सात खेलमा नेपलले भारतको भापिमा गुजरात र बरोडासंग प्रतिस्पर्धा गर्ने तैयारी गरेको छ ।


















प्रतिक्रिया दिनुहोस्