प्यारो र सुन्दर नेपाल मेरो देश ।
छन सौन्द्रय नदीनाला बहने अशेष ।।
वीरताको गाथा बोकेको मेरो देश ।।
मठ,मन्दिर,गुम्बा र मस्जिद छन बिशेष ।।
देशका बलिया खम्बा हुन सेना र फौजी सिपाही ।
उभिन्छन् सधैँ रक्षा कवजमा दिनरात ननिदाई।।
दशको वरावर हुन्छ एक हाम्रो वीर गोर्खाली ।।
त्यशैले गाउछन दुनियाँले जय मेचिकाली जय गोर्खाली ।।
दशै, तिहार, छठ, माघी, वकर इद र ल्होसार ।
यिनै हुन् बिबिधतामा एकताको धरोहर।।
साथि छन मेरा यिनै बिबिधता सहित बोकेका चाड र पर्व ।।
सबैले मनाउछन् सबैका साथ यसैमा लाग्दछ मलाई खुशी र गर्व ।।






















प्रतिक्रिया दिनुहोस्