चितवन समाज यु के को अध्यक्षमा शालिकराम सापकोटा चयन !

Gopi Krishna Limbu
Gopi Krishna Limbu August 1, 2022 01-Aug-2022, Mon
2 Min Read
Aa

यु के मा बसोबास गरिरहनु भएका चितवन बासीहरुको प्रथम अधिबेशन गत मिति २४ जुलाई २०२२ को दिन जुम मार्फत सम्मपन्न भएको छ। कार्यक्रमको संचालन डील्ली लामिछाने ले गर्नु भएको थियो भने अध्य्क्षता चितवन समाज यु के तदर्थ समितिका संयोजक शालिकराम सापकोटा ले गर्नु भएको थियो । कार्यक्रम को अतिथि को रुपमा भरतपुर उपमहनगरपालिकाको बरिष्ठ पूर्व प्रशासक टिकाराम कंडेल रहनु भएको थियो। उक्त भेलामा बहु संख्याक सहभागी हरुले यस संस्था मार्फत सम्पूर्ण चितवन बासीलाई समेट्नु पर्ने, एकत्रित गर्नु पर्ने र चितवन बासीको साझा संस्थाको रुपमा विकास गर्नु पर्ने अबधारणा राख्नु भएको थियो।

चितवन समाजको प्रथम अधिबेशनले चितवन समाज यु के को अध्यक्षमा युबा समाज सेवी, पूर्व एनआरएन युकेका सदस्य, र ग्राजुएट इन्टरप्रिनुएर सोसाइटी का पुर्ब अध्यक्ष समेत रही सक्नु भएका सालिन एबम गतिशील व्यक्तित्व शालिकराम सापकोटा लाइ चयन गरेको छ भने सालिक राम सापकोटा को अध्यक्षता मा १९ सदस्यीय चितवन समाज युके को कार्यसमिति गठन भएको छ।

उक्त प्रथम अधिबेशनले चितवन समाज युकेको सस्थापक समरक्षक मा शान्त बिनोद लामिछाने लाइ चयन गरेको छ भने अधिबेशन मार्फ ३० सदस्यसिय सल्लाहकार समितिको गठन भएको छ। अधिबेशनले तपसिल बिमोजिम को कार्य समिति सल्लाहकार समिति र विभिन्न विभागीय उप समितिहरु समेत गठन गरेको छ।

कार्य समिति को नामावली :
समरक्षक: शान्त बिनोद लामिछाने
अध्यक्ष: शालिकराम सापकोटा
उपाध्यक्ष:शसांक शर्मा, डीला गैरे र नारायणी लामिछाने
महासचिब: खेम शर्मा
सचिब: डील्ली लामिछाने – ENGLAND, पदम खरेल- SCOTLAND , डीला गैरे- NRTHAN IRLAND , —- WALES
कोशाध्यक्ष: संजन गौतम
सह-कोशाध्यक्ष:शोभा ढकाल
महिला तथा संस्कृति संयोजक:दुर्गा पाठक सिलवाल
महिला तथा संस्कृति सह संयोजक: साबू सेन्चुरी

सदस्यता विस्तार संयोजक: खिमानन्द कंडेल

सदस्यहरु :

अरुण कोइराला, हरि सापकोटा, टिकाराम न्युरे, कमला खरेल, भिस्म गौतम, बसन्त गौतम, कोपिला गौतम, गोबिन्द रिजाल, इश्वर चौधरी,

दिपक भट्टराई, राम तिवारी, प्रकाश अर्याल, यदुनाथ आचार्य, गोपाल सापकोटा, प्रजापति कंडेल, शिब वाग्ले, थमलाल गैरे

सल्लाहकार समिति

कृष्ण प्रसाद शर्मा
गोबिन्द सापकोटा
डा: कृष्ण सापकोटा
परशुराम पाण्डे
नबिन सापकोटा
राजु कंडेल
राम भट्टराई
प्रेम सापकोटा
डा: मिन रानाभाट
संजय कंडेल
हरि भक्त न्योपाने
शिब भण्डारी
भोज राज कंडेल
हरि पौडेल
आनन्द धरेल
केदार थपलिया
तारा अर्याल
ध्रुब हरि बास्कोटा
बिष्णु न्योपाने
होमनाथ पौडेल
राजु कंडेल
केशब सापकोटा
बृहस्पति कंडेल
भिम खरेल
तारा पौडेल
सन्तोस पौडेल
शेर कुमार ठकुरी
गंगाधर गौतम
ऋषि सापकोटा
बिकाश सापकोटा

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja