पाल्पामा आगलागीमा परि एक वृद्धको ज्यान गयो

Gopi Krishna Limbu
Gopi Krishna Limbu May 6, 2022 06-May-2022, Fri
0 Min Read
Aa

पाल्पा – पाल्पामा आगलागीमा परि एक वृद्धको ज्यान गएको छ ।आगलागीमा परि रैनादेवी छहरा गाउँपालिका-४ का ७९ वर्षीय मानबहादुर सोमै मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।एक्लै बस्दै आउनुभएका सोमैको घरमा गएराति करिब एक बजेतिर आगो लागेको प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार आगोले घर पूरै जलेर नष्ट भएको र घटनाको बारेमा अनुसन्धान भइरहेको छ ।साभार उज्यालो अनलाईन

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja