चीनमा जारी १९ औं एसियाली खेलकुदअन्तर्गत टेबलटेनिस टिम इभेन्टमा नेपाल समूह चरणबाटै बाहिरिएको छ । नेपाली महिला र पुरुष दुवै टिम टिम इभेन्टको समूह चरणबाटै बाहिरिएका छन् ।
शनिबार यहाँ गोङ्सु नहर खेलकुद पार्क जिम्नेसियममा भएको खेलमा नेपाली महिला टोली भारतसँग ३–० ले पराजित भएको हो ।





















प्रतिक्रिया दिनुहोस्